गृहपृष्ठ ∕ समाचार ∕ सनराइज बैंकको ४ लाख ६५ हजार संस्थापक सेयर बिक्रीमा सनराइज बैंकको ४ लाख ६५ हजार संस्थापक सेयर बिक्रीमा Karobarpati शुक्रबार, २०७७ पुस ३ गते, ११:३० मा प्रकाशित काठमाडौं । सनराइज बैंकका ३ जना संस्थापक सेयरधनीहरुले ४ लाख ६५ हजार १ सय ८१ कित्ता सेयर बिक्री गर्र्ने भएका छन् । पुस २ गते सुचना जारी गर्दै बैंकले प्रति कित्ता १ सय ६५ रुपैयाँमा ४ लाख ५० हजार कित्ता, १० हजार कित्ता र ५ हजार १ सय ८१ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको छ । बैंकको संस्थापक सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सुचना प्रकाशित भएको ३५ दिन भित्र उल्लेखित संस्थापक सेयरमा छुट्टा छुट्टै निवेदन पेश गर्न गर्नु पर्नेछ । सेयर खदिर गर्ने लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैरिधारा, सेयर रजिष्टार विभागमा लिखित निवेदन दिनु पर्ने छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा घट्यो मंहँगी ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा घट्यो मंहँगी ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न