गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा १० लाख ७४ हजारको आवेदन प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा १० लाख ७४ हजारको आवेदन Karobarpati बिहीबार, २०७७ पुस २ गते, २२:२८ मा प्रकाशित काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको (आइपीओ) साधारण सेयरमा १० लाख ७४ हजार ५४५ जना आवेदकले आवेदन दिएका छन् । आइपीओमा २ करोड ९१ लाख ३ हजार ३ सय कित्ताको लागि २ अर्ब ९१ करोड ३ लाख ३० हजार रुपैयाँको आवेदन परेको छ । इन्स्योरेन्सले सर्वसाधार लगानीकर्ताको लागि ५४ करोड रुपैयाँको ५४ लाख कित्ता सेयर निष्कासन गरेकोमा माग भन्दा ५.३८ गुणा बढी आवेदन परेकाे छ । इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्यमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साभारण सेयर निष्काशन तथा बिक्री गरेकाे हो । ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता सामुहिक लगानी कोषलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो। अहिले १ अर्ब ४० करोड चुक्ता पुँजी रहेका कम्पनीको आईपीओ निष्कासन पछि २ अर्ब पुग्नेछ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ शिवरात्रिको महत्व र इतिहास ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते एमाले अध्यक्ष ओली सर्लाही आउँदै नेकपा एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन यो सरकारसँग छिमेकीहरू डराउनु पर्दैन, चलखेल बन्द गर्नुहोस् : ओली स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते एमाले अध्यक्ष ओली सर्लाही आउँदै नेकपा एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन यो सरकारसँग छिमेकीहरू डराउनु पर्दैन, चलखेल बन्द गर्नुहोस् : ओली