गृहपृष्ठ ∕ समाचार ∕ एनसीसी बैंकको १० लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा एनसीसी बैंकको १० लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा Karobarpati मंगलबार, २०७९ पुस १२ गते, ०९:४९ मा प्रकाशित काठमाडौ – एनसीसी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक ७ जना सेयरधनीहरुले आफ्नो नाममा रहेको १० लाख ४० हजार ५ सय ४ कित्ता सेयर बिक्रि गर्ने इच्छा भएकाले बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।सेयर खरिद गर्न इच्छुक विद्यमान अन्य संस्थापकले यो सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र काठमाडौंको बागबजारर्गस्थित बैंकको शेयर विभागमा आफूले खरिद गर्ने चाहेको सेयर कित्ता संख्या तथा प्रतिकित्ता सेयरको मूल्य खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ५ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ६ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने