गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ सूर्यज्योति लाइफको सीईओमा प्रकाश खत्री नियुक्त सूर्यज्योति लाइफको सीईओमा प्रकाश खत्री नियुक्त Karobarpati सोमबार, २०७९ पुस ११ गते, २१:१६ मा प्रकाशित काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कम्पनी पुस ७ गते बसेको संचालक समितिको बैंठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश विक्रम खत्रीलाई नियुक्त गर्ने निणर्यलाई बिमा प्राधिकरणले स्वीकृत गरे पछी खत्री सीईओ बनेका हुन् । नवनियुक्त कार्यकारी अधिकृत खत्री मर्जर अघि सूर्य लाइफ इन्स्योरेन्सका सीईओ थिए । सूर्य लाइफ र ज्योति लाइफको मर्जर नेपाली जीवन बीमा क्षेत्रकाे पहिलो र सफल मर्जर हो । ज्योति लाइफ र सूर्य लाइफ इन्योरेन्सले पौष ७ गतेबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । क्याटेगोरी : बीमा ट्याग : #प्रकाश विक्रम खत्री, #बिमा प्राधिकरण, #सूर्यज्योति लाइफ इन्स्योरेन्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ आज साेनाम ल्हाेसार, देशभर सार्वजनिक बिदा ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान मध्यपहाडी लोकमार्गमा सत्र सय किमी फाइबर विस्तार नेप्सेमा २१ अंकको वृद्धि महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा आज साेनाम ल्हाेसार, देशभर सार्वजनिक बिदा ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान मध्यपहाडी लोकमार्गमा सत्र सय किमी फाइबर विस्तार नेप्सेमा २१ अंकको वृद्धि महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा