गृहपृष्ठ ∕ समाचार ∕ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त Karobarpati आईतबार, २०७९ पुस १० गते, १८:३० मा प्रकाशित राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । अध्यक्ष दाहाललाई आफ्नो दल माओवादी केन्द्रको ३२, एमाले ७८, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, राष्ट्रिय उन्मुक्ति पार्टीको ४,र अमरेशकुमार सिंह, प्रभु साह,किरण कुमार साहसहित १६९ सांसदले समर्थन गरेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ३ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ६ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ७ जर्मनीको युरोकपमा विजयी शुरुवात ट्रेण्डिङ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न