गृहपृष्ठ ∕ राजनीति ∕ बालुवाटारमा सर्वदलीय बैठक सुरु बालुवाटारमा सर्वदलीय बैठक सुरु Karobarpati मंगलबार, २०७७ मंसीर २३ गते, १२:३३ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधि सहभागी छन् । प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन । म्ृलुक कोभिड—१९ को मार खेपिरहेको छ भने केही समययता राजावादीहरूले देशका विभिन्न ठाउँमा आन्दोलन गरिरहेका छन् । सत्तारुढ नेकपा भित्र अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको फरक-फरक राजनीतिक प्रस्ताव सचिवालयमा नटुंगिएपछि विवाद स्थायी कमिटीमा पुगेको छ । पटक-पटक सचिवालय बैठकमा सहभागी नभएका प्रधानमन्त्री ओलीले आइतबार बसेको स्थायी कमिटी पनि सहभागी भनन् । पछिल्लो समय बैशाख ३१ गते सर्वदलीय बैठक बसेको थियो । त्यसयता सर्वदलीय बैठक बसेको छैन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान जाल्पा लघुवित्तमा रोजगारीको अवसर ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान जाल्पा लघुवित्तमा रोजगारीको अवसर