गृहपृष्ठ ∕ समाचार ∕ नेपाल इन्भेष्टमेण्टको ३६ औं साधारण सभा सम्पन्न नेपाल इन्भेष्टमेण्टको ३६ औं साधारण सभा सम्पन्न Karobarpati बिहीबार, २०७९ पुस ७ गते, १६:५९ मा प्रकाशित काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकको ३६ औं साधारण सभा सम्पन्न भएको छ । काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको सभाले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम भएको चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निणर्य पारित गरेको हो । साधारणसभाले मेगा बैंकसँग मर्जरमा जाने निणर्य पनि पारित गरेको छ । दुवै बैंक छिट्टै मर्जर प्रक्रिया सम्पन्न गरी संयुक्त कारोबार गर्ने प्रक्रियामा छन् । बैंकले गत आवमा बैंकले रु ६ अर्ब २८ करोड सञ्चालन मुनाफा तथा ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पूँजी १९ अर्ब ३ करोड पुगेको छ । बैंकले अघिल्लो वर्ष १७९ अर्ब ४० करोड निक्षेप संकलन गरेकोमा गत वर्ष १८६ अर्ब ७६ करोड संकलन गरेको छ । साथै बैंकको कर्जा प्रवाह अघिल्लो वर्ष १६१ अर्ब ९१ करोड रहेकोमा गत आवमा १६४ अर्ब ८२ करोड पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन ट्रेण्डिङ सिद्धार्थ बैंकको २०औं वार्षिकोत्सव सम्पन्न मेगा बैंकको साधारण सभा सम्पन्न, लाभांशसहित मर्जर प्रस्ताव अनुमोदन नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो लाभाशंको घोषणा साधना लघुवित्तले गर्यो लाभांशको घोषणा आँधिखोला लघुवित्तले गर्यो लाभांशको घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन एसबीआई बैंकको ऋणपत्र बिक्री खुला सिद्धार्थ बैंकको २०औं वार्षिकोत्सव सम्पन्न मेगा बैंकको साधारण सभा सम्पन्न, लाभांशसहित मर्जर प्रस्ताव अनुमोदन नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो लाभाशंको घोषणा साधना लघुवित्तले गर्यो लाभांशको घोषणा आँधिखोला लघुवित्तले गर्यो लाभांशको घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन एसबीआई बैंकको ऋणपत्र बिक्री खुला