गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनको मूल्य बढ्यो सुनको मूल्य बढ्यो Karobarpati बिहीबार, २०७९ पुस ७ गते, १२:१४ मा प्रकाशित काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ३ सयले बढेको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ सय रुपैयाँमा कारोबार भएकोमा आज भने छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी, महासंघको अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ५ रुपैयाँ कायम भएको जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ट्रेण्डिङ यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कालीमाटीकाे तरकारी मूल्यः लाेकल गाेलभेडा २० रूपैयाँ किलो सुनचाँदीको मूल्य स्थिर नेपालले आज पाकिस्तानको सामना गर्ने पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कालीमाटीकाे तरकारी मूल्यः लाेकल गाेलभेडा २० रूपैयाँ किलो सुनचाँदीको मूल्य स्थिर नेपालले आज पाकिस्तानको सामना गर्ने पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो