गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा Karobarpati बिहीबार, २०७९ मंसीर २९ गते, १३:१९ मा प्रकाशित काठमाडौं – शिवम् सिमेन्टको वार्षिक साधारण सभा आउदो पुस २९ गते बस्ने भएको छ । शिवम् सिमेन्टको मंसिर २८ गते बसेको सञ्चालक समितिको १०८ औं बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजी ४ अर्ब ४० रुपैयाँको १०.५३ प्रतिशतका दरले हुन आउने ४६ करोड ३३ लाख २० हजार रुपैया बराबरको नगद लाभाशं (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । क्याटेगोरी : कर्पोरेट ट्याग : #शिवम् सिमेन्ट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा ३ सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने ४ थाहा पाउनुहाेस् शनिबारसम्मकाे माैसम पूर्वानुमान ५ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ६ नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज ७ चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब भन्दा बढी ट्रेण्डिङ नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश