गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने पायो अनुमति प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने पायो अनुमति Karobarpati शनिबार, २०७७ मंसीर १३ गते, १५:१८ मा प्रकाशित काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । बोर्डले मंसिर ११ गते कम्पनीलाई ६० लाख कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति दिएको हाे । कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । इन्स्योरेस कम्पनीको कुल चुक्ता पुँजीको ३० प्रतिशत बराबरको कम्पनीले साधारण सेयर निष्कासन गर्ने लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ टर्कीको युरोकपमा विजयी शुरुवात ट्रेण्डिङ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे दसैंपछि सेयर बजारमा हरियाली नेप्सेमा सामान्य गिरावट, २ अर्ब भन्दा बढीको कारोबार निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे दसैंपछि सेयर बजारमा हरियाली नेप्सेमा सामान्य गिरावट, २ अर्ब भन्दा बढीको कारोबार निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने