गृहपृष्ठ ∕ प्रदेश ∕ सुदूरपश्चिम प्रदेश ∕ डोटीमा भूकम्पः मृत्यु हुनेको संख्या ६ पुग्यो डोटीमा भूकम्पः मृत्यु हुनेको संख्या ६ पुग्यो Karobarpati बुधबार, २०७९ कात्तिक २३ गते, ०८:४१ मा प्रकाशित डोटी – डोटीमा भूकम्पका कारण घर भत्किएर पुरिँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पमा घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो । मध्य रातमा खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण अन्य केही घाइते भएका छन् । सो भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीलगायतका सहरमा महसुस गरिएको थियो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो साना किसान कृषि सहकारी त्रिभुबनवस्तीको २० औ वार्षिक साधारण सभा… उद्योग दर्ता हुने क्रम घट्दै एन्टीबायोटिकको जथाभावी प्रयोगले नेपाल महामारीको जोखिमतर्फ लम्कदैं कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार वैदेशिक रोजगारबाट फर्केहरूका तथ्याङ्क सङकलन सुरु धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ७ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ट्रेण्डिङ माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो कर्जा बढ्दै, निक्षेप घट्दै माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो कर्जा बढ्दै, निक्षेप घट्दै