गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि Karobarpati शुक्रबार, २०७७ मंसीर १२ गते, १८:२० मा प्रकाशित काठमाडौँ -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। पछिल्लो २४ घन्टामा १ हजार २ सय ३६ जना कोरोनामुक्त भएका छन्। हालसम्म २ लाख १० हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएका छन्। ५४ जना भेन्टिलेटर र ३ सय ५४ जना संक्रमित आइसीयुमा उपचाररत छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ५ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने यस्ताे छ आजकाे विदेशी विनिमयदर आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित यस्तो छ अजाको मुद्रा विनिमय दर सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने यस्ताे छ आजकाे विदेशी विनिमयदर आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित यस्तो छ अजाको मुद्रा विनिमय दर सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट