गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ लगातार बढेको नेप्से २.३८ अंकले घटेपनि बैंकिङ सूचक माथि लगातार बढेको नेप्से २.३८ अंकले घटेपनि बैंकिङ सूचक माथि Karobarpati सोमबार, २०७७ मंसीर ८ गते, २२:०१ मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्स्चेन्जका (नेप्से) अनुसार साताको दोस्रो दिन करेक्सन देखिएको हो ।आठ दिन देखि लगातार बढेको नेप्से सोमबार २.३८ अंकको गिरावट आएर नेप्से परिसुचक १७८०.४३ अंकमा रोकिएको छ । सेयर बजारमा सोमबार १९९ वटा कम्पनीको एक करोड २० लाख २१ हजार ३४७ कित्ता सेयर ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६११ रुपैयाँको सेयर किनबेच भएका हुन् । नेप्सेका अनुसार कारोबारमा आएका १२ समूहमध्ये बैंकिङसमेत चारवटा समूहको उपसूचक बढेका छन् । सोमबारको कारोबारमा नेपाल बैंकको सर्वाधिक ३० करोड २२ लाख रुपैयाँबराबरको कारोबार भएको छ । सोमबारको बजारमा ठूलो पुँजीकरण भएका कम्पनीहरु नेपाल पुनर्बिमा कम्पनी र नेपाल टेलिकमको सेयर मूल्य घटेको छ । त्यस्तै बैंकिङ क्षेत्रले साथ दिएको छ । बैंकिङ समूहको उपसूचक केहिदिन यता बढेको थियो । यसले लगानीकर्ता बैंकतर्फ आकर्षित हुन थालेका छन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा