गृहपृष्ठ ∕ समाचार ∕ सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने Karobarpati मंगलबार, २०७७ कात्तिक २५ गते, ०८:१५ मा प्रकाशित काठमाडौं । सरकारले सरकारी अस्पतालबाट कोरोना परीक्षण र कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निणर्य गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोना परीक्षण र कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने निणर्य गरेको हो । साथै केही समय अघि सरकारले कोरोना संक्रमितको उपचार संक्रमित आफैंले गर्नुपर्ने निणर्य गरेको थियो । उक्त निणर्य पश्चात् सरकारको चर्को आलोचना भएको थियो । अझै कतिपय निजी तथा सरकारी अस्पतालले कोरोना संक्रमितको उपचारमा लाग्ने खर्चको दररेट नै सार्वजनिक गरेका थिए । यस्तै सर्वोच्च अदालतले पनि असोज १५ गते कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न आदेश दिएको थियो । सर्वोच्चको यो आदेश आएसँगै सरकारले पुनरावेदनका लागि निवेदन दिएको थियो । उक्त निवेदन खारेजभएसँगै सरकारले यो निणर्य गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता