गृहपृष्ठ ∕ समाचार ∕ कामना सेवा र होटल जल महल, पोखरा बीच सम्झौता कामना सेवा र होटल जल महल, पोखरा बीच सम्झौता Karobarpati शुक्रबार, २०७९ असोज १४ गते, १९:४५ मा प्रकाशित कामना सेवा विकास बैंक र होटल जल महल, पोखरा बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका ग्राहकहरुले पोखराको पार्दी स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न हुनेछ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूणर् महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला २ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन ३ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ४ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ५ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा