गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ नेपाल लाइफको कल सेन्टर दशैंको समयमा पनि संचालन हु्ने नेपाल लाइफको कल सेन्टर दशैंको समयमा पनि संचालन हु्ने Karobarpati शुक्रबार, २०७९ असोज १४ गते, १९:३० मा प्रकाशित काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले दशैंको विदाको समयमा ग्राहकको जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । उक्त कल सेन्टर दशैंको टिकाको दिन बाहेक अन्य दिन बिहान १० बजे देखि बेलु्का ५ बजे सम्म संचालन हु्ने कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकले कल सेन्टरमा कल, इमेल, व्हाटसपएप, भाइबर बाट समेत आफ्ना जिज्ञासा, तथा गु्नासो टिपाउन सक्ने कम्पनीले जनाएको छ । देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूणर् सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन