गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण पुष्टि Karobarpati बुधबार, २०७७ कात्तिक १२ गते, १६:३९ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ५४ जना कोरोना संक्रमित पुष्टि भएको छ । ्नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४४ रहेको छ भने कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोराोना संक्रमण मुक्त भएका छन् । हालसम्म १ लाख २१ हजार ८ सय ५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७५ प्रतिशत रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।। यो सँगै नेपालमा कोरोनाले मृत्यु हुनेकोे संख्या ८८७ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ६ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ७ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ट्रेण्डिङ राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन् चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा के-के संशोधन भए ? (पूणर्पाठसहित) अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै लुम्बिनी प्रदेशमा बिहानैदेखि बन्दको प्रभाव, यातायात ठप्प पर्यटकको निधारमा सप्तरंगी टीका राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन् चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा के-के संशोधन भए ? (पूणर्पाठसहित) अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै लुम्बिनी प्रदेशमा बिहानैदेखि बन्दको प्रभाव, यातायात ठप्प पर्यटकको निधारमा सप्तरंगी टीका