गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सामसङ कम्पनीका अध्यक्ष ली कुन हीको निधन सामसङ कम्पनीका अध्यक्ष ली कुन हीको निधन Karobarpati मंगलबार, २०७७ कात्तिक ११ गते, ०८:२३ मा प्रकाशित काठमाडौं । सामसङ कम्पनीका अध्यक्ष ली कुन हीको ७८ वर्षको उमेरमा निधन भएको छ । सन् २०१४ मा उनको हृदयघातपछि कोमामा रहेका ली कुन हीको कात्तिक ९ गते आइतबारका दिन निधन भएको छ । लीको जीवनकालका क्रममा सामसङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो टेक फर्म बन्यो । फोर्ब्सका अनुसार ली २१ बिलियन अमेरिकी डलरका साथ दक्षिण कोरियाको सबैभन्दा धनी व्यक्ति थिए । सामसङले एक विज्ञप्ति निकाल्दै भनेको छ, “सामसङ उनको यादलाई सजाएर राख्नेछ र उनीसँग साझा गरिएको यात्राका लागि आभारी छौं ।“ क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन