गृहपृष्ठ ∕ समाचार ∕ बेष्ट फाइनान्सले गर्यो बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग बेष्ट फाइनान्सले गर्यो बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग Karobarpati मंगलबार, २०७९ भदौ २८ गते, १४:५९ मा प्रकाशित काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बाल कल्याण आधारभूत विद्यालय, बालाजुलाई ३२ इन्चको स्मार्ट टिभी सहयोग गरेको छ । फाइनान्सको गोङ्गबु शाखाले सिएसआर कार्यक्रम अन्तर्गत विद्यालयलाइ सो टिभि हस्तान्तरण गरेको जनाएको छ । फाइनान्सको गोङ्गबु शाखाका प्रबन्धक प्रीति बस्नेतका अनुसार उक्त बिधालयलाई बैकको तर्फबाट स्मार्ट टिभीको साथमा स्टेशनरी सामाग्री समेत हस्तान्तरण गरिएको थियो । फाइनान्सले भबिष्यमा पनि यस किसिमका सामाजिक उतरदायीत्वका कार्यहरूमा निरन्तर सहयोग गर्दै जाने जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन बेष्ट फाइनान्सले गर्यो बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एनआईसी एशिया बैंकको खातामा अब भिषा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन बेष्ट फाइनान्सले गर्यो बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एनआईसी एशिया बैंकको खातामा अब भिषा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने