२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारप्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार


काठमाडौं -प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले बढेको छ । नेप्से सूचक १९४०.१९ विन्दुमा रहेको छ । ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा ८ कम्पनीको ७५ कित्ता सेयर कारोबार भएको हो । कुल ७ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ