गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप २२१ नयाँ संक्रमित कोभिड-१९ थपिए नेपालमा थप २२१ नयाँ संक्रमित कोभिड-१९ थपिए Karobarpati सोमबार, २०७९ भदौ २० गते, २१:०६ मा प्रकाशित काठमााडाैं । नेपालमा थप २ सय २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय २१ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।पछिल्लो २४ घण्टामा २ सय ६ जना संक्रमणमुक्त भएका हुन् । यससँगै अहिलेसम्म नेपालमा ९ लाख ८३ हजार ५ सय ३९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्म नेपालमा कोभिड-१९ बाट १२ हजार ७ जनाको मृत्यु भएको छ ।सोमबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ४४ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन बेष्ट फाइनान्सले गर्यो बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एनआईसी एशिया बैंकको खातामा अब भिषा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन बेष्ट फाइनान्सले गर्यो बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एनआईसी एशिया बैंकको खातामा अब भिषा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने