गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती प्रदेश ∕ रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौडामा सम्पन्न रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौडामा सम्पन्न Karobarpati बिहीबार, २०७९ भदौ १६ गते, ०७:४९ मा प्रकाशित रिलायन्स लाईफ इन्सोरेन्सले बर्दिबास र हेटौडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन – रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन’, सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा डेपुटी सीईओ निराजन कँडेलको उपस्थित रहेको थियो ।त्यसैगरी प्रमुख व्यापार अधिकारी सूर्य प्रकाश गुप्ता र सन्दीप कसजु , क्षेत्रीय सहायक प्रबन्धकहरु, तथा रिलायन्स साथीका सो क्षेत्रका सम्पुणर् सदस्यहरु उपस्थित रहेको थियो । कार्यक्रममा प्रेरक प्रसिक्षक बि.पि. रेग्मी ज्यूले आफ्नो भनाई प्रस्तुत गरेर त्यहाँ उपस्थित सम्पुणर् रिलायन्स साथी लगायत अन्य ध्यान आकर्षण गराएका थिए ।हरेक बर्ष प्रत्येक क्षेत्रमा गरिदै आएको यो एजेन्सी भेला कम्पनीको व्यवसायिक प्रयोजनको लागि बिभिन्न तालिम दिइएको थियो। क्याटेगोरी : बाग्मती प्रदेश, मधेश प्रदेश, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ४ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ७ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ट्रेण्डिङ ५ महिनामा सरकारको आम्दानी भन्दा खर्चे ६९ अर्बले बढी विश्व इतिहासमा आजः चीनलाई अमेरिकी मान्यतादेखि इराक युद्ध समाप्त समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी अप्पर हेवाखोला हाइड्रोपावरको आईपीओ आजदेखि नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला सेयर बजारमा सबै उपसमूहमा हरियाली ५ महिनामा सरकारको आम्दानी भन्दा खर्चे ६९ अर्बले बढी विश्व इतिहासमा आजः चीनलाई अमेरिकी मान्यतादेखि इराक युद्ध समाप्त समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी अप्पर हेवाखोला हाइड्रोपावरको आईपीओ आजदेखि नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला सेयर बजारमा सबै उपसमूहमा हरियाली