गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना Karobarpati मंगलबार, २०७७ कात्तिक ४ गते, ०८:०४ मा प्रकाशित काठमाडौं । डिशहोमले कात्तिक ३ गतेदेखि लागु हुने गरी डिशहोमले फण्ड ट्रान्फर मार्फत एकमुष्ट रिचार्जमा क्यास ब्याक अफर योजना ल्याएको छ । ग्राहकहरुले डिशहोमको फण्ड ट्रान्सर मार्फत तीन महिनाको रिचार्जमा एक सय, छ महिनाको रिचार्जमा दुई सय ६५, एक वर्षको रिचार्जमा तीन सय ६५ र दुई बर्षको रिचार्जमा पाँच सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्नेछन् । यो क्यास ब्याक अफर अन्तर्गतमा प्राप्त हुने रकम ग्राहकले डिशहोमको सिनेमा घर ईन्टरनेशनल च्यानल नं. ९९९ मा प्रदर्शन हुने चलचित्र हेर्न दुई हप्ता भित्रमा प्रयोग गर्न सक्नेछन् । नियमित संचालन भईरहेको फण्ड ट्रान्सर मार्फत एक वर्षे वा दुई वर्षे रिचार्जमा प्रत्येक हप्ता लक्कि ड्र मार्फत दुईजना ग्राहकले एक, एक लाख रुपैयाँ जित्ने अबसरमा पनि भाग लिन पाउने कम्पनीले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ३ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ७ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ट्रेण्डिङ अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी