गृहपृष्ठ ∕ समाचार ∕ नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घ र एमएडब्लू इण्टरप्राइजेजबीच व्यापारिक सम्झौतामा हस्ताक्षर नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घ र एमएडब्लू इण्टरप्राइजेजबीच व्यापारिक सम्झौतामा हस्ताक्षर Karobarpati शुक्रबार, २०७९ साउन २७ गते, १५:४५ मा प्रकाशित काठमाडौँ— नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता रहेको एमएडब्लू इण्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घबीच व्यापारिक सम्झौता भएको छ । उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रवर्द्धन गर्न तथा दुई पक्षीय बृहत्तर हित पूर्याउने उद्देश्यको साथ भएको हो । कम्पनीहरूसँग परस्परिक सम्बन्ध विकास गरी सो कम्पनीहरूलाई आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकुल वातावरण सृजना गरी सहयोग पुर्याउने अभिप्रायको साथ एमएडब्लू इण्टरप्राइजले यस्तो सम्झौता सुरू गरेको यामाहा नेपालका सिइओ राजु क्षेत्रीले बताएका छन् । यस सम्झौताअन्तर्गत अब आफ्ना कर्मचारीहरुले सहुलीयत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइक/स्कुटर लिन सक्ने एकाउण्टेण्टस सङ्घले बताएको छ । सम्झौतामा हस्ताक्षर गर्दै यामाहा नेपालका सिइओ राजु क्षेत्रीले यस किसिमको सम्झौताले दुबै पक्षलाई फाइदा पुर्याउने बताए । साथै, आगामी दिनहरूमा यस किसिमका सम्झौताहरू एमएडब्लूले अन्य कम्पनीहरूसँग पनि गर्ने सिईओ क्षेत्रीले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर जर्मनीको युरोकपमा विजयी शुरुवात मुक्तिनाथ विकास बैंकको “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर जर्मनीको युरोकपमा विजयी शुरुवात मुक्तिनाथ विकास बैंकको “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री