गृहपृष्ठ ∕ समाचार ∕ ८१५ जनामा कोभिड-१९ संक्रमण पुष्टि ८१५ जनामा कोभिड-१९ संक्रमण पुष्टि Karobarpati बिहीबार, २०७९ साउन २६ गते, २१:२१ मा प्रकाशित काठमाडौं—नेपालमा थप ८ सय १५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८ सय १५ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ४ सय ७६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७४ हजार २ सय ९५ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ८२ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना आकासियो डलरको भाउ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर जर्मनीको युरोकपमा विजयी शुरुवात मुक्तिनाथ विकास बैंकको “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना आकासियो डलरको भाउ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर जर्मनीको युरोकपमा विजयी शुरुवात मुक्तिनाथ विकास बैंकको “आत्मनिर्भर ग्रिन प्रोजेक्ट”