गृहपृष्ठ ∕ समाचार ∕ नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनलबीच सम्झौता नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनलबीच सम्झौता Karobarpati मंगलबार, २०७९ साउन १० गते, ०८:०४ मा प्रकाशित नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । सम्झौता अनुसार एसबिआई बैंकले महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने छन । सोमबार भएको एक कार्यक्रमको विच हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा। शुभनारायण महतो तथा नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्र्तगत कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न महिला उद्यमी तथा साना किसानलाई सहजरुपमा वित्तीय कर्जा उपलब्ध गराउने छन । साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने हेफर नेपालले जनाएको छ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल एसबिआई बैंक, #हेफर इन्टरनेशनल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन नेप्से परिसुचक ३९.२३ अंकको गिरावट एसबीआई बैंकको ऋणपत्र बिक्री खुला ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन नेप्से परिसुचक ३९.२३ अंकको गिरावट एसबीआई बैंकको ऋणपत्र बिक्री खुला