गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंमा भूकम्पको धक्का काठमाडौंमा भूकम्पको धक्का Karobarpati सोमबार, २०७९ साउन ९ गते, ०७:१७ मा प्रकाशित काठमाडौंमा आज सोमबार बिहानै भूकम्पको धक्का महशुस भएको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर बिहान ६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४।७ म्याग्नेच्युडको भूकम्प गएको पुष्टि गर्नु भएको छ । सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । क्याटेगोरी : समाचार ट्याग : #काठमाडौं उपत्यका, #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ आकासियो डलरको भाउ ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न विश्वको कूल सैन्य खर्च २० खर्ब डलर, यी हुन् बढी खर्च गर्ने पाँच देश जसको सिको गर्दै गाउँनै तरकारी खेतीमय बन्यो सरकार र अनसनरत डा. गोविन्द केसीबीच ८ बुँदे सहमति, डा. केसीले आज अनसन तोड्ने क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न विश्वको कूल सैन्य खर्च २० खर्ब डलर, यी हुन् बढी खर्च गर्ने पाँच देश जसको सिको गर्दै गाउँनै तरकारी खेतीमय बन्यो सरकार र अनसनरत डा. गोविन्द केसीबीच ८ बुँदे सहमति, डा. केसीले आज अनसन तोड्ने