गृहपृष्ठ ∕ समाचार ∕ माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित Karobarpati शनिबार, २०७७ कात्तिक १ गते, २०:०७ मा प्रकाशित काठमाडौं । माछापुच्छ्रे बैंकको असोज ३० गते बसेको संचालक समितिको बैठकले बैंकको यहि कात्तिक ६ गते पोखरामा गर्ने भनिएको २२ औं वार्षिक साधारण सभा स्थगित गर्ने निणर्य गरेको छ। कोरोना महमारी तीव्र गतिमा वृद्धि तथा आसन्न चाडपर्वको कारण सेयरधनीलाई साधारणसभामा सहभागी हुन कठिन हुने भएकाले साधारणसभा हाललाई स्थगित गर्ने निणर्य गरिएको बैंकले जानकारी गराएको छ । साधारणसभा स्थगित भए पनि कोरोना भाइरसको कहरको कारण सेयरधनीलाई परेको आर्थिक प्रभाव आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी बैंकको २२ औं वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी बैंकले अन्तरिम लाभांश दिने प्रस्ताव गरेको छ। हाललाई २४ करोड १० लाख ८० हजार ६६० रुपैयाँ अर्थात चुक्ता पुँजीको २.८५ प्रतिशतका दरले अन्तरिम नगद लाभांश वितरण गर्ने र त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निणर्य बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ। आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकले सेयरधनीलाई रु.२८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ अर्थात चुक्ता पुँजीको ३.३७ प्रतिशतका दरले नगद लाभांश र ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ अर्थात चुक्ता पुँजीको ७.०३ प्रतिशत बराबरको बोनस सेयर वार्षिक साधारणसभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ७ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ट्रेण्डिङ दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा प्राइम कमर्सियल बैंकको लाभांश घोषणा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा प्राइम कमर्सियल बैंकको लाभांश घोषणा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत