गृहपृष्ठ ∕ समाचार ∕ कुमारी बैंक र होटेल ए-१ लभली स्टार बीच सम्झौता कुमारी बैंक र होटेल ए-१ लभली स्टार बीच सम्झौता Karobarpati बुधबार, २०७९ साउन ४ गते, २२:५८ मा प्रकाशित काठमाडौं । कुमारी बैंक लिमिटेड र लमही, दाङ्गस्थित होटेल ए-१ लभली स्टारबीच कुमारी बैंकका ग्राहकहरुले होटेल ए-१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल ए-१ लभली स्टारका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ्ग शुल्कमा १५% र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो ७ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न ट्रेण्डिङ सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै