गृहपृष्ठ ∕ समाज ∕ सुरक्षाकर्मीको रासनमा १५ प्रतिशतले वृद्धी सुरक्षाकर्मीको रासनमा १५ प्रतिशतले वृद्धी Karobarpati शनिबार, २०७८ जेठ १५ गते, २०:११ मा प्रकाशित काठमाडौं । सरकारले सुरक्षाकर्मीको राशनमा १५ प्रतिशतले वृद्धि गरेको छ । आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०७८/७९को प्रस्तुत गदै सुरक्षाकर्मीको राशनमा १५ प्रतिशतले वृद्धि गरेका छन् । त्यस्तै, सरकारले आगामी वर्ष मुलुकको सीमा सुरक्षा, अपराध तथा अवैध व्यापार नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीका थप १२० बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्ने पनि जनाएको छ । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ Duplicate Maya – Krishna Karki ६ शिवरात्रिको महत्व र इतिहास ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ शिवरात्रिको महत्व र इतिहास सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने सिभिल बैंकले गर्यो लाभांशको घोषणा शिवरात्रिको महत्व र इतिहास सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने सिभिल बैंकले गर्यो लाभांशको घोषणा