गृहपृष्ठ ∕ समाज ∕ विद्यार्थीसँग ‘म्याम’को ‘अफेयर’, यसरी आयो बाहिर विद्यार्थीसँग ‘म्याम’को ‘अफेयर’, यसरी आयो बाहिर Karobarpati सोमबार, २०८१ जेठ ७ गते, ०७:३८ मा प्रकाशित काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन) ट्युसन पढ्न पुगे । ३४ वर्षीया लक्ष्मी ख्यालठट्टा गर्न मनपराउँथिन् । उनको विवाह भएको थिएन । ट्युसन पढाउने बेलामै लक्ष्मी र राजु नजिकिए । उनीहरूबीच माया प्रेमका कुरा हुन थाले । एक दिन लक्ष्मीले राजुलाई आफ्नै कोठामा बस्न भनिन् । राजु लक्ष्मीकै कोठामा बस्न थाले । उनीहरूबीच शारीरिक सम्पर्क पनि भयो । उनीहरू ल्यापटप र मोबाइलमा अश्लील भिडियोसमेत हेर्थे । उनले त्यहाँ १२ कक्षासम्म पढे । १२ पछि उनी थापाथली इन्जिनियरिङ कलेजमा पढ्न काठमाडौं आए । लक्ष्मीले ल्यापटप, किताबदेखि कोठा भाडासमेत तिरिदिन्थन् । लक्ष्मीको सिन्धुपाल्चोकबाट ललितपुर भट्टेडाँडामा सरुवा भयो । पढाइसकेपछि लक्ष्मी र राजुबीच विवाह गर्ने सल्लाह भएको थियो । तर, लक्ष्मीले अर्कै केटासँग विवाह गरिन् । राजुले आफू र लक्ष्मीको सम्बन्धबाहिर ल्याउने धम्की दिएपछि लक्ष्मीका श्रीमानले अफेयरबारे थाहा पाए । उनी प्रहरीमा पुगे । कालिमाटीस्थित महिला सेलमा उजुरी पुगेपछि राजुलाई पनि डाकियो । राजुले पुराना सबै अतीत खोले । विवाह गर्ने आशा देखाएर अर्कै केटासँग भागी भन्दै लक्ष्मीमाथि राजु खनिए । उनले कलेजमा १२ लाख रुपैयाँ तिर्नुपर्छ भन्दै महिला सेलमै बार्गेनिङ गर्न थाले । सेलले प्रहरी कार्यालयमा लेनदेन हुँदैन भनेपछि ५० हजार भए पनि पुग्छ भन्दै राजुले लक्ष्मीसँग मागे । प्रहरीले बाहिरै मिलाउनु भन्दै कागज गराएर छाड्यो । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल