गृहपृष्ठ ∕ समाज ∕ वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान Karobarpati आईतबार, २०८१ जेठ ६ गते, ०६:४८ मा प्रकाशित काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो । उक्त अवधिमा आगलागीका घटनामा परी २१ जना र वन डढेलोका घटनामा परी ६ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वैशाख महिनामा मात्र आगलागीका घटनाले ५० करोड ६७ लाख ६८ हजार ५९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । वन डढेलोको घटनाले ६ करोड ३० लाख ४२ हजार ४०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । वैशाख महिनामा विभिन्न प्रकारका विपद्का घटनामा परी ३९ जनाले ज्यान गुमाएको प्राधिकरणको तथ्यांकले देखाउँछ । विपद्का घटनाले उक्त समयमा कुल ५८ करोड १६ लाख ३० हजार ६९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? २ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ३ सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा ४ सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी ५ मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ६ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ७ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ट्रेण्डिङ क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने लघुवित्त संस्थाले काठमाडौं उपत्यकामा शाखा खोल्न पाउने, एक वडामा एउटा मात्र लघुवित्त संस्था हुने एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने लघुवित्त संस्थाले काठमाडौं उपत्यकामा शाखा खोल्न पाउने, एक वडामा एउटा मात्र लघुवित्त संस्था हुने एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा