गृहपृष्ठ ∕ समाज ∕ संसदभवन अगाडी आत्मदाहको प्रयास गर्ने आचार्यको निधन संसदभवन अगाडी आत्मदाहको प्रयास गर्ने आचार्यको निधन Karobarpati बुधबार, २०७९ माघ ११ गते, ०९:५५ मा प्रकाशित काठमाडौ — नयाँ बानेश्वरस्थित संघीय संसदभवन आगाडी आत्मदाहको प्रयास गर्ने इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ । पञ्चकन्या-६ इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले मंगलबार संघीय संसद् भवन अगाडि आफैमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए । आगो सल्किएपछि गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उनको शरीर ८० प्रतिशत जलेको थियो । आचार्यको उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ । आत्मदहको गर्नुअघि उनले आफ्नो फेसबुकमा निकै लामो निरासाजनक स्टाटस लेखेका थिए । उनले फसबुकमार्फत आफू हरेक क्षेत्रबाट निराश भएको कारणले आत्माहत्या गर्न बाध्य भएको बताएका छन् । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ६ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ७ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ट्रेण्डिङ प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक शिवरात्रिको महत्व र इतिहास सेयर बजारमा सबै उपसमूहमा हरियाली सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि सुनकाे भाउ ८ सयले बढ्याे प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक शिवरात्रिको महत्व र इतिहास सेयर बजारमा सबै उपसमूहमा हरियाली सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि सुनकाे भाउ ८ सयले बढ्याे