गृहपृष्ठ ∕ समाज ∕ संसद भवनअगाडि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास संसद भवनअगाडि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास Karobarpati मंगलबार, २०७९ माघ १० गते, १५:५७ मा प्रकाशित काठमाडौं । नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवनअगाडि उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । तर, उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ । ती व्यक्तिबारे थप विवरण आउन बाँकी छ। क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो ५ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ६ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ७ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने ट्रेण्डिङ कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो गण्डकीमा प्रतिव्यक्ति आम्दानी बढ्यो, ४ वर्षमा ४०० डलर वृद्धि लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रिमा ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन हुम्लाका सरकारी कार्यालयका अधिकारीलाई अनुगमनको चटारो मनिपाल आन्दोलन अन्त्य, कर्मचारीका माग सम्बोधन गर्न प्रशासन तयार कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो गण्डकीमा प्रतिव्यक्ति आम्दानी बढ्यो, ४ वर्षमा ४०० डलर वृद्धि लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रिमा ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन हुम्लाका सरकारी कार्यालयका अधिकारीलाई अनुगमनको चटारो मनिपाल आन्दोलन अन्त्य, कर्मचारीका माग सम्बोधन गर्न प्रशासन तयार