गृहपृष्ठ ∕ समाज ∕ सौन्दर्यकर्मी लिना सुबेदी “विशेष नागरिक सम्मान २०७९” बाट सामानित सौन्दर्यकर्मी लिना सुबेदी “विशेष नागरिक सम्मान २०७९” बाट सामानित Karobarpati शनिबार, २०७९ साउन ७ गते, २२:१६ मा प्रकाशित काठमाडौं । सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यकर्मी लिना सुबेदी “विशेष नागरिक सम्मान २०७९” बाट सामानित भएकी छिन् । सामाजिक रुपान्तरण लागि नागरिक समाजको आयोजनामा सम्पन्न कार्यक्रमको उदघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले गरेका थिए । विगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ सामाजिक क्षेत्रमा क्रियाशिल एक कुशल अनुकरणिय एवम सामाजिक अभियन्ताको रुपमा समस्त राष्ट निम्ति प्रेरणादायी व्यक्तित्वको रुपमा सुपरिचित तथा सर्वोत्कृष्ट पहिचान एवम् अविष्मरणिय कार्यको उच्च मूल्यांकन गर्दै, संस्थाको सोह्रौ बार्षिक उत्सवको अवसरमा आयोजित विशेष समारोहमा यहाँलाई विशेष नागरिक सम्मान २०७९ समर्पण गर्दछौ भने सम्मान पत्रमा उल्लेख छ । कार्यक्रममा आफनो भनाई राख्दै सुबेदीले नेपाली समाजमा बढ्दै गईरहेको सौन्दर्यकलाप्रतिको प्रभावलाई ब्यवस्थित गर्ने र पार्लर ब्यवसायहरुलाई छुट्टै उचाइमा पुर्याउन आवश्यक रहेको र ब्युटिसियन सम्मान एंवम समारोहको महत्वलाई अझ फराकिलो बनाउदै सम्पूर्ण सौन्दर्यकर्मीहरुको मनोबललाइ उच्च बनाउन जरुरी रहेका बताइन । साथै ब्यूटिसियन सिप तथा तालिममले स्वरोजगार बनाई आर्थिक अवस्थामा समेत टेवा पुर्याउनुको साथै महिला शसक्तिकरण अभियानमा समेत सहयोग पुग्नेको उनको भनाइ थिइन । सुबेदी यसअघि समेत सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याए बापत विभिन्न अवार्ड तथा सम्मानबाट सम्मानित भई सकेकि छिन् । क्याटेगोरी : समाज ट्याग : #लिना सुबेदी, #सौन्दर्यकला, #स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ट्रेण्डिङ सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत छिमेक लघुवित्तले बढायो नाफा खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत छिमेक लघुवित्तले बढायो नाफा खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत