गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै पालिकामा कर्मचारी माग प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै पालिकामा कर्मचारी माग Karobarpati शनिबार, २०७९ असार २५ गते, २२:२६ मा प्रकाशित काठमाडौं – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत करार सेवामा कर्मचारीको पदपूर्ति गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले ७५३ वटै पालिकामा रोजगार सहायक पदका लागि शनिबार दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार प्रत्येक गाउँपालिका तथा नगरपालिकामा १/१ जना रोजगार सहायक स्थानीय सेवाकाे सहायक पाँचौं तह सरहकाे लागि मागिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह एचआईडीसीएलको लिलामी सेयर बाँडफाँट निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अघि बढ्यो, ९ वर्षमा सक्ने लक्ष्य नयाँ सरकार गठन गर्ने राष्ट्रपतिले गरिन् आह्वान श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह एचआईडीसीएलको लिलामी सेयर बाँडफाँट निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अघि बढ्यो, ९ वर्षमा सक्ने लक्ष्य नयाँ सरकार गठन गर्ने राष्ट्रपतिले गरिन् आह्वान