गृहपृष्ठ ∕ समाचार ∕ आईसीसी ट्वान्टी–२० विश्वकप : नेपाललाई पराजित गर्दै बंगलादेश सुपर–८ मा आईसीसी ट्वान्टी–२० विश्वकप : नेपाललाई पराजित गर्दै बंगलादेश सुपर–८ मा Karobarpati सोमबार, २०८१ असार ३ गते, ०८:५७ मा प्रकाशित काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने २ काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित ३ बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो ४ त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन ५ बैंकर अनिल केसरी शाहलाई कोरोना संक्रमण ६ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ७ मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा ट्रेण्डिङ मूत्य वृद्धि आकासियो ज्योति विकासले गर्यो लाभांशको घोषणा सरकारले भोलि देखि सहुलियत मूल्यमा खसी-बोका बिक्रि गर्ने चुनावी तालमेलको मोडालिटी तय गर्न पाँच दलीय गठबन्धनको बैठक सुरु मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश स्वावलम्बन लघुवित्तले बढायो नाफा कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका पुन विजयी मूत्य वृद्धि आकासियो ज्योति विकासले गर्यो लाभांशको घोषणा सरकारले भोलि देखि सहुलियत मूल्यमा खसी-बोका बिक्रि गर्ने चुनावी तालमेलको मोडालिटी तय गर्न पाँच दलीय गठबन्धनको बैठक सुरु मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश स्वावलम्बन लघुवित्तले बढायो नाफा कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका पुन विजयी