गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ कर्मचारीमा कोरोना पुष्टि भएपछि कञ्चनरुप नगरपालिकाको सबै सेवा एक हप्ताकालागी बन्द कर्मचारीमा कोरोना पुष्टि भएपछि कञ्चनरुप नगरपालिकाको सबै सेवा एक हप्ताकालागी बन्द Karobarpati शुक्रबार, २०७७ असोज ९ गते, १४:४१ मा प्रकाशित सप्तरी- कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुुष्टि भए पछि सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाको सबै सेवाहरु एक हप्तकालागी बन्द गरिएका छन् । नगरपालिकाले सूचना जारी गर्दै असोज ९ गते देखि १५ गते सम्मकालागी प्रवाह हुने सम्पूणर् सेवाहरु बन्ध गरिएको जनाएको छ । कार्यालयले जारी गरेको सूचना अनुसार नगकरपालिकाका कार्यरत कार्यालय सहयोगीलाई राजविराज प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा सह संयोजक डम्वर गुप्ताले जानकारी दिनुभयो । नगरपालिकाको नगर क्षेत्रका शिक्षा स्वास्थ्य, पशुसेवा कृषि र वडा नं. ८ बाट हुने सम्पुणर् सेवा बन्द गरिएको उल्लेख छ । क्याटेगोरी : मधेश प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री… फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन १८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो