गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछी भारदह अस्पतालको सबै सेवा बन्द स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछी भारदह अस्पतालको सबै सेवा बन्द Karobarpati बिहीबार, २०७७ असोज ८ गते, २१:०७ मा प्रकाशित सप्तरी-स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा रहेको भारदह अस्पतालका सबै सेवाहरु अनिश्चितकालकालागि बन्द गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा भारदह अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । अस्पतालले दिएको सुचना अनुसार अर्को व्यवस्था नहुन्जलेसम्मको लागि अस्पतालबाट प्रवाह हुने सम्पूणर् सेवाहरु बन्ध गरिएको अस्पतालका डा. कुन्दन ठाकुरले जानकारी गराउनु भयो । अस्पतालमा कार्यरत २ चिकित्सकसहित कर्मचारी, स्वास्थ्यकर्मी र औषधि पसलेसमेत ४१ जनाको बिहीबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । अस्पतालमा कार्यरत अन्य कर्मचारीहरुका पनि नमूना स्वाब संकलन भइरहेकाले पिसीआर परीक्षणको रिपोर्ट नआएसम्म सवै सेवा ठप्प रहने सूचनामा उल्लेख छ । क्याटेगोरी : मधेश प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री… फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन १८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो