गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ ठूलो मात्रामा अवैध चिरान बरामद ठूलो मात्रामा अवैध चिरान बरामद Karobarpati मंगलबार, २०७८ कात्तिक २३ गते, २०:२१ मा प्रकाशित डिभिजन वन कार्यालय सिराहा लहानले ठूलो मात्रामा सालको अवैध चिरान काठ बरामद गरेको छ । विशेष सूचनाको आधारमा मिर्चैया नगरपालिका-९ पुलिसपट्टामा जम्मा गरी राखेको करिब तीन लाख मूल्य बरावरको ५१ थान सालको चिरान बरामद गरिएको हो । चुरे क्षेत्रको बाटोहुँदै अवैधरूपमा तस्करहरूले काठ ल्याउँदै गरेको विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजन वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए । बरामद काठ जंगलक्षेत्रमा यत्रतत्र छरिएको अवस्थामा फेला परेको दासले जानकारी दिए । बिक्रीको लागि ठिक्क पारिएर राखेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुग्दा कतै दुई वटा कतै चार वटा छरिएर राखेको अवस्थामा काठ फेला परेको वन अधिकृत दासले जानकारी दिए । दासले उदयपुरबाट चोरी पैठारी गरी सिराहातर्फ सखुवाको चिरान आउने गरेको बताए । काठको नापजोख गर्न बाँकी रहेको उनले बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत दासले जानकारी दिए । क्याटेगोरी : मधेश प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री… फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन १८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द धेरै पढिएका १ एलजी फ्ल्यागसपि शोरुम पुनः शुभारम्भ २ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा ३ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक ४ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ५ मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको ईभ स्कुटरको खरिदमा विशेष छुट ६ फागुन पहिलो साता अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै ७ सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ट्रेण्डिङ काठमाडौं महानगरले प्रत्येक वडामा एक खोप केन्द्र संञ्चालन गर्न हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता सुर्नया गाउँपालिकाको केन्द्र विवादमा अध्यक्ष विष्टमाथि कुटपीट कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उमेदवारी दर्ता सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक काठमाडौं महानगरले प्रत्येक वडामा एक खोप केन्द्र संञ्चालन गर्न हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता सुर्नया गाउँपालिकाको केन्द्र विवादमा अध्यक्ष विष्टमाथि कुटपीट कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उमेदवारी दर्ता सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक