गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ विराटनगरमा मेडिसिटी अस्पतालले मुटुको विशिष्ट उपचार सुरु गर्ने विराटनगरमा मेडिसिटी अस्पतालले मुटुको विशिष्ट उपचार सुरु गर्ने Karobarpati सोमबार, २०७७ चैत्र ९ गते, २०:५६ मा प्रकाशित ललितपुर । विराटनगरमा नेपाल मेडिसिटी अस्पतालले मुटुको विशिष्ट उपचार सुरु गर्ने भएको छ । सो अस्पतालले वैशाख आउदो १ गते देखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार विराट मेडिकल कलेज टंकी सिनुवरी, बिराटनगरबाट सुरु गर्ने भएको हो । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल र विराटनगरस्थित विराट मेडिकल कलेजले चैत ९ गते सोमबार एक सम्झौता गरेसँगै नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञहरुले विराटनगरमा सेवा विस्तार गर्ने भएको छ । सम्झौतापत्रमा हस्ताक्षर अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा तथा विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीले गरेका छन्। क्याटेगोरी : कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ४ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ५ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने ग्लोबल आइएमई बैंकले “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रमलाई निरन्तरता स्वावलम्बन लघुवित्तको कामु सीईओमा गोविन्द चापागाई नियुक्त कामना सेवाको नाफा २६.९२ प्रतिशतले घट्यो क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा एनआईसीद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप प्रणालीमा स्तरोन्नति एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने ग्लोबल आइएमई बैंकले “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रमलाई निरन्तरता स्वावलम्बन लघुवित्तको कामु सीईओमा गोविन्द चापागाई नियुक्त कामना सेवाको नाफा २६.९२ प्रतिशतले घट्यो क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा एनआईसीद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप प्रणालीमा स्तरोन्नति