२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिकांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना बिहीबारबाट

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना बिहीबारबाट


काठमाडौं – नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ ।

कांग्रेसको निर्वाचन समितिका अनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ । त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुने छ ।

निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ