गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ युक्रेनमा सैन्य विमान दुर्घटनामा २२ जनाको मृत्यु युक्रेनमा सैन्य विमान दुर्घटनामा २२ जनाको मृत्यु Karobarpati शनिबार, २०७७ असोज १० गते, १०:२१ मा प्रकाशित काठमाडौं । युक्रेनको खार्किभ एयर फोर्स विश्वविद्यालयबाट प्रशिक्षार्थी वायु सेनाका जवानलाई लिएर विमानले प्रशिक्षण उडान भरेको सैन्य विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एन्तोनोव-२६ विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो । क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? २ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ३ सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा ४ मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ५ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ६ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ७ निर्वाचनमा तीन तहको सुरक्षा घेरा बनाइने ट्रेण्डिङ क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने लघुवित्त संस्थाले काठमाडौं उपत्यकामा शाखा खोल्न पाउने, एक वडामा एउटा मात्र लघुवित्त संस्था हुने एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने लघुवित्त संस्थाले काठमाडौं उपत्यकामा शाखा खोल्न पाउने, एक वडामा एउटा मात्र लघुवित्त संस्था हुने एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा