गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार,२ जना घाइते पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार,२ जना घाइते Karobarpati शनिबार, २०७७ असोज १० गते, ०९:२८ मा प्रकाशित फ्रान्सको पेरिस स्थित व्यंग्य पत्रिका सार्ली एब्डोको पूर्व कार्यालय नजिकै एक व्यक्तिले चक्कु प्रहार गर्दा दुईजना गम्भीर घाइते भएका छन् । फ्रान्सेली सरकारले यो आक्रमणलाई आतंकवादी आक्रमणका रुपमा लिइएको छ । घटना इस्लामिक आतंकवाद जस्तो देखिने फ्रान्सेली सरकारले बताएको बिबिसीले जनाएको छ । स्थनीय प्रहरीका अनुसार आक्रमणकारी पाकिस्तानी मूलका १८ वर्षीया युवा रहेको बताएको छ । ती युवा पक्राउ गरेका छन् । अरु ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। टेलिभिजनको उत्पादन टिममा काम गर्ने महिला र पुरुषमाथि चक्कु प्रहार भएको हो । सन् २०१५ मा सार्ली एब्डोमा भएको आक्रमणमा १२ जनाको ज्यान गएको घटनालाई लिएर दुई आतंककारीलाई सहयोग गरेको अभियोगमा १४ जनाविरुद्ध मुद्दाको सुनुवाई जारी रहेका बेला आक्रमण भएको हो । क्याटेगोरी : अन्तर्राष्ट्रिय, विचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन