गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ मैलुङखोला जलविद्युतको आईपीओ यही साउन १४ देखि मैलुङखोला जलविद्युतको आईपीओ यही साउन १४ देखि Karobarpati बुधबार, २०७८ साउन ६ गते, १५:१० मा प्रकाशित काठमाडौं । मैलुङखोला जलविद्युत कम्पनीको आईपीओ यही साउन १४ गतेदेखि जारी हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर बिक्री गर्ने छ । कुल निष्कासनमध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारी र ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । उक्त सार्वजनिक निष्कासनमा लगानीकर्ताले छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिने सकिनेछ । कम्पनीको आईपीओ निष्कासनको लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ६ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम नयाँ सरकार गठन गर्ने राष्ट्रपतिले गरिन् आह्वान राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपको रुपमा लगानी गर्ने एचआईडीसीएलको लिलामी सेयर बाँडफाँट श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम नयाँ सरकार गठन गर्ने राष्ट्रपतिले गरिन् आह्वान राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपको रुपमा लगानी गर्ने एचआईडीसीएलको लिलामी सेयर बाँडफाँट