गृहपृष्ठ ∕ समाचार ∕ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन Karobarpati शनिबार, २०७७ असोज १७ गते, १४:०६ मा प्रकाशित काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था मर्जर तथा प्राप्तिमा जाने निणर्य भए सँगै संस्थाले मर्जरमा जानको लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ । समितिको संयोजकमा सञ्चालक रोमणी प्रसाद पाठक रहेका छन भने सदस्यमा जितेन्द्र बाहेति र सदस्य सचिवमा सविता सापकोटा रहेका छन् । वित्तीय संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको १०६ औं बैठकको निणर्य अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएको लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा मर्जररप्राप्तिको नितीलाई सहयोग पुर्याउने उद्देश्यले उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको लागि अध्ययन गर्न मर्जररप्राप्ति समिति गठन गरेको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन