गृहपृष्ठ ∕ समाचार ∕ सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ Karobarpati बुधबार, २०७७ असोज ७ गते, १२:२९ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक तथा उद्योगले कोरोना कोषमा नाफाको एक प्रतिशत जम्मा गर्न दिएको निर्देशन बिरुद्ध सर्बोच्चले लिखित जवाह मागेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो । आदेशमा नेपाल राष्ट्र बैंकले खुद मुनाफाको एक प्रतिशत रकम कोरोना कोषमा राख्नु भनेर दिएको निर्देशनबारे १५ दिनभित्र लिखित कारण पेश गर्न भनिएको छ । केन्द्रीय बैंकलाई विपक्षी बनाई अधिवक्ता शशी बस्नेतले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा बैंक तथा उद्योगको खुद मुनाफाको गतवर्षको सामाजिक उत्तरदायित्वको रकम अहिले आएर माग्नु कानून विपरीत भएकाले सो निणर्य रोक्न माग गरिएको थियो । अधिवक्ता शशी बस्नेतले दायर गरेको रिटमा भुतकालको समयका रकम माग्नु कानुनविपरीत भएको र आर्थिक सङ्कलन गर्नेपर्ने भएमा अरु उपायहरु अपनाउनुपर्ने साथै सामाजिक उत्तरदायित्वका लागि खर्च गर्नुपर्ने पैसा कोरोना कोषमा हाल्नुपर्ने बाध्यकारी निणर्य कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन