गृहपृष्ठ ∕ समाचार ∕ नेपाल धितोपत्र बोडबाट पायो अनुमति सिद्धार्थ बैकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने नेपाल धितोपत्र बोडबाट पायो अनुमति सिद्धार्थ बैकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने Karobarpati मंगलबार, २०७७ असोज ६ गते, १८:२३ मा प्रकाशित काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ। बोडले बैंकलाई एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ८० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्न मिल्ने गरी अनुमति दिएको हो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। बैंकले ८.५ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो । बैंकले प्रति इकाइ एक हजार रुपैयाँको दरमा १२ लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ । सर्वसाधारणले ऋणपत्र खरिद गरे पछि प्रत्येक ६र६ महिनामा ८.५ प्रतिशतका दरले व्याज प्राप्त गर्न सक्ने छन्। उक्त ऋणपत्र दोस्रो बजारमा पनि सूचिकृत हुन्छ। नेपाल स्टक एक्सचेन्जले ऋणपत्रलाई अनलाइन कारोबार गर्ने व्यवस्था मिलाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ?