गृहपृष्ठ ∕ समाचार ∕ आशा लघुवित्तको १५.७९ प्रतिशत लाभंश घोषणा आशा लघुवित्तको १५.७९ प्रतिशत लाभंश घोषणा Karobarpati मंगलबार, २०७७ असोज ६ गते, ०९:१४ मा प्रकाशित काठमाडौं । आशा लघुवित्तले आर्थिक बर्ष २०७६/२०७७ सम्मको सञ्चित मुनााफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले कम्पनीले लगानीकर्तालाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत कर प्रयोजनाको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आकासियो डलरको भाउ जर्मनीको युरोकपमा विजयी शुरुवात सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आकासियो डलरको भाउ जर्मनीको युरोकपमा विजयी शुरुवात सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक