गृहपृष्ठ ∕ समाचार ∕ कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, ०६:२० मा प्रकाशित काठमाडौै । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बैंकको अध्यक्ष नियुक्त गरेको थियो । अर्थ मन्त्रालयले मार्ग प्रशस्त गर्न भनेपछि उनले राजीनामा दिएका हुन् । निरौलालाई गठबन्धन सरकारले हटाएर अर्को अध्यक्ष नियुक्त गर्ने तयारी गरेको थियो उनले गत बिहीबार नै सरकारलाई राजीनामा बुझाएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब चौथो त्रैमासिकमा आशा लघुवित्तको खुद नाफा १७२.६५ प्रतिशतले बढ्यो राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब चौथो त्रैमासिकमा आशा लघुवित्तको खुद नाफा १७२.६५ प्रतिशतले बढ्यो